उद्योगमन्त्री गौरी कुमारी, श्रममन्त्री बने रामजी

काठमाण्डौं । सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री … पूरा पढ्नुहोस् »