उद्योग वाणिज्य महासंघ निर्वाचनः वरिष्ठ उपाध्यक्षमा ५ जना कोषाध्यक्षमा ३ जनाको भिडन्त
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुने भएको छ । महासंघले ६०औं साधारणसभा एवं निर्वाचनबाट नयाँ नेतृत्व (अध्यक्ष) भने पाइसकेको छ । तर संशोधित … पूरा पढ्नुहोस् »














