तीनकुने घटनाले सबैलाई दुख्दा पुर्वराजालाई दुखेन- महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको घटनाले सबैलाई दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नदुखेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै तिनकुने घटनामा सबैलाई … पूरा पढ्नुहोस् »