उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि, प्रचार गर्न नपाइने
काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज (बिहीबार) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए … पूरा पढ्नुहोस् »
















