एकीकृत फ्रेण्डसिप साकोसद्वारा १ लाख ५५ हजार १४१ रुपैयाँ सहयोग
दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ५५ … पूरा पढ्नुहोस् »

















