काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लू (एच-फाइभ एन-वान) संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने … पूरा पढ्नुहोस् »
















