एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि Base Rate+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षितगर्दै नयाँविद्युतीय सवारी साधन New EV का लागि आधार दर ०.५% -Base Rate +0.5% बाट सुरु), को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको … पूरा पढ्नुहोस् »

















