एनएमबि बैंकले ल्यायो बुद्ध भिजा डेबिट कार्ड
काठमाडौं । एनएमबि बैंकले एक कार्यक्रमको आयोजना गरी ‘एनएमबि बुद्ध भिजा डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । हवाई सेवा कम्पनी बुद्ध एयरसँगको सहकार्यमा बैंकले सो कार्ड सञ्चालनमा ल्याएको जनाएको छ … पूरा पढ्नुहोस् »
















