एनएमबी बैंकद्वारा लैङ्‍गिक समता र सामाजिक समावेशीकरण सम्बन्धी योजना

काठमाडौं । एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्‍गिक समता तथा सामाजिक समावेशीकरण (जेसी) योजना सार्वजनिक गरेको छ । उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत … पूरा पढ्नुहोस् »