एभरेष्ट बेस क्याम्पमा तबला बजाएर कीर्तिमान

एकजना भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन् । भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम चौधरीले उक्त कीर्तिमान बनाएका हुन् । गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी … पूरा पढ्नुहोस् »