एमजी मोटर्सको ईभी चार्जिङ एप
काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले ‘पारामाउन्ट चार्जिङ सोलुसन’ एप सार्वजनिक गरेको छ । यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले … पूरा पढ्नुहोस् »
















