एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा आजदेखि सुरु

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा आजबाट सुरु भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी … पूरा पढ्नुहोस् »