एमाले प्रचार विभागमा तीन सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलले काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका … पूरा पढ्नुहोस् »