एमाले महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बुधबार बिहान बसेको महाधिवेशन आयोजक समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र भक्तपुरस्थित सल्लाघारीको … पूरा पढ्नुहोस् »