एमाले सचिवालय बैठक, ११ एजेन्डा प्रस्तुत

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पदाधिकारीको मर्यादा क्रमसम्बन्धी प्रस्ताव पेस गरेका छन् । गुन्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको कन्द्रीय सचिवालय बैठकमा महासचिव … पूरा पढ्नुहोस् »