एसईई को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । शनिबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको मिति तय … पूरा पढ्नुहोस् »
















