ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं- मन्त्री बस्नेत

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षणपछि उनले ऐन संशोधन नगरी पाँच … पूरा पढ्नुहोस् »