कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार … पूरा पढ्नुहोस् »
















