कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
काठमाडौँ । नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसर पारेर घोषणा गरेको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’लाई केवल राजनीतिक भाषणमा मात्र सीमित नराखी तल्लो तहसम्म पुर्याउने योजना सार्वजनिक गरेको छ। … पूरा पढ्नुहोस् »

















