कांग्रेसको कार्यवाहक मुख्यसचिवमा दुलाल
काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक मुख्यसचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई तोकिएको छ । पार्टी सभापति गगन थापाले कांग्रेस केन्द्रीय कार्यालयका सचिव दुलाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मुख्यसचिवको जिम्मेवारी तोकेका हुन् । … पूरा पढ्नुहोस् »
















