कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी … पूरा पढ्नुहोस् »