कांग्रेसमा ७८ प्रतिशत उम्मेदवार नयाँ, ३६ जना दोहोरिँदा गगन थापाद्वारा नयाँ प्रयोग
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १३१ नयाँ उम्मेदवार मैदानमा उतारेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ३६ वटामा मात्रै उम्मेदवार दोहोर्याएको हो … पूरा पढ्नुहोस् »
















