कांग्रेसले टुंग्यायो १५६ क्षेत्रमा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५६ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आज मनोनयन दर्ताको दिन पनि कांग्रेसले उम्मेदवार छनोट जारी राखेको छ । … पूरा पढ्नुहोस् »