कांग्रेस महामन्त्रीद्वयले जाजरकोटबाट फर्किएपछि प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे पत्र
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्ने लगायत ११ बुँदे सुझावसहितको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । भूकम्प प्रभावित जाजरकोटबाट … पूरा पढ्नुहोस् »
















