कांग्रेस सभापति गगन थापालाई सम्मान
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा आज सम्मान गरेको … पूरा पढ्नुहोस् »
















