कामना सेवा विकास बैंक अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पाउने पहिलो विकास बैंक
काठमाडौं । कामना सेवा विकास बैंक नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पाउने पहिलो विकास बैंक बनेको छ । बोर्डले कामना सेवालाई ३५ करोड रुपैयाँ बराबरको यस्तो सेयर … पूरा पढ्नुहोस् »
















