कार्कीलाई मुख्यमन्त्री र आठ सांसदलाई हस्ताक्षर फिर्ता लिन कांग्रेसको अनुरोध

काठमाडौं । कांग्रेस कोशीको कार्यसम्पादन समितिको बैठकले केदार कार्की मुख्यमन्त्रीमा गरेको दाबी र समर्थन गर्ने आठ सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन … पूरा पढ्नुहोस् »