कार्यवाहक अध्यक्ष पाएकै भोलिपल्ट पूर्णबहादुरले बोलाए गुटको बैठक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको भोलिपल्टै गुुटको भेला डाकेका छन् । आज बिहानदेखि संस्थापन पक्षका नेताहरूको बैठक धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको छ । विशेष … पूरा पढ्नुहोस् »