किष्ट अस्पतालले गर्‍यो एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो । अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन … पूरा पढ्नुहोस् »