कोशीमा बोलाइयो प्रदेशसभा बैठक

विराटनगर । कोशी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो … पूरा पढ्नुहोस् »