क्यानडाविरुद्ध भीमको शतक

काठमाडौँ । भीम सार्कीले क्यानडाविरुद्ध शतक बनाएका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालकालागि ब्याटिंग गर्दै भीमले १२७ बलमा शतक पुरा गरेका हुन् । भीमको एकदिवसीय क्रिकेटमा यो … पूरा पढ्नुहोस् »