खोटाङमा सडक अवरुद्ध गर्ने पहिचानवादी पक्राउ

काठमाडौं । पूर्वमन्त्री गोपाल किराती लगायतको रिहाईको माग गर्दै यातायात बन्द गराउने आठ पहिचानवादी पक्राउ परेका छन् । आइतबार बिहान दिक्तेलको किरात चौकमा यातायात बन्द गराइरहेको बेला युगसन किरात, निर्मल … पूरा पढ्नुहोस् »