गगन थापाले लिए नेपाली कांग्रेसको सभापतिको शपथ
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै थापाले औपचारिक रूपमा पार्टी नेतृत्वको जिम्मेवारी सम्हालेका छन् । उनको नेतृत्वमा … पूरा पढ्नुहोस् »

















