गत आम निर्वाचनमा रास्वपाबाट प्रत्यक्षतर्फको उम्मेदवार रहेकी भुर्तेलद्वारा पार्टी परित्याग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्षतर्फकी उम्मेदवार खेम कुमारी भुर्तेल (उर्मिला) साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन् । उनले पार्टीको … पूरा पढ्नुहोस् »
















