गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा
काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको आज बुधबार विधिवत रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय … पूरा पढ्नुहोस् »

















