गृहमन्त्रीसहित पाँच सांसदविरुद्ध अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त … पूरा पढ्नुहोस् »