ग्लोबल आइएमई अवकाश कोषका योगदानकर्तालाई रकम स्थानान्तरण गर्न आग्रह

काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा सञ्चालित ग्लोबल आइएमई अवकाश कोषले कोषमा आबद्ध रहेका संघ, संस्था तथा योगदानकर्तालाई स्वीकृत प्राप्त अन्य अवकाश कोषमा रकम स्थानान्तरण गर्न १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा … पूरा पढ्नुहोस् »