घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ग्यास सिलिन्डर साट्न सकिने
काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीहरूले दशैंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा फरक–फरक कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था लागू गर्न सहमत भएका छन्। … पूरा पढ्नुहोस् »

















