चर्च ब्वाइज युनाइटेड बन्यो यस सिजनको ए डिभिजन लिग च्याम्पियन

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले यस सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज क्लब थ्रीस्टार क्लबसँग बराबरीमा रोकिएसँगै एक अंक … पूरा पढ्नुहोस् »