चर्च ब्वाइज युनाइटेड एक खेल अगावै लिग च्याम्पियन

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले मंगलबार थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एक खेलअगावै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा चर्च ब्वाइजले खुमलटारसँग प्रतिस्पर्धा गर्नेछ … पूरा पढ्नुहोस् »