चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा : चार दलका शीर्ष नेताले सम्वोधन गर्ने
काठमाडौँ । वैशाख १० को उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलको संयुक्त आमसभा हुँदैछ ।दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय हुने लागेको … पूरा पढ्नुहोस् »
















