चित्लाङ एफसीको इन्स्योरेन्स पार्टनरमा प्रभु महालक्ष्मी लाइफ नियुक्त
काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच आइतबार प्रायोजन सम्झौता भएको छ । एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका लागि छनोट चित्लाङ एफसीले … पूरा पढ्नुहोस् »
















