चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे

मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा … पूरा पढ्नुहोस् »