चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सद्धारा मोटो जी०६ पावर र मोटो जी५७ पावर नेपालमा सार्वजनिक

काठमाण्डौ । चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »