जनप्रतिनिधि इमान्दार भए जनताले गुणस्तरीय सेवा पाउने स्पष्ट उदाहरण ख्वप अस्पताल हो : मुख्यमन्त्री बानियाँ
भक्तपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भक्तपुर नगरपालिकामा अवस्थित ख्वप अस्पतालको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले ख्वप … पूरा पढ्नुहोस् »
















