जेनजी पुस्ताप्रतिको जिम्मेवारी कुनै दल विशेषको मात्रै होइन : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । जेनजी दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा युवामाथि भएको बल … पूरा पढ्नुहोस् »

















