जेसीबी उपकरण खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म वित्तीय सुविधा दिने
काठमाडौं । नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा क्रियाशील एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच जेसीबीका ग्राहकहरूलाई सहज र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »
















