टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस

काठमाडौँ । नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो। … पूरा पढ्नुहोस् »