डिजिटल प्रतिभा विकासमा सामसङको जोड
सामसङ नेपालले डिजिटल सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामसङ इनोभेसन क्याम्पस (एसआईसी) अन्तर्गतको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले कार्यक्रम पूरा गरेका विद्यार्थीलाई सम्मान गर्नुका … पूरा पढ्नुहोस् »
















