तत्काल निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । मंगलबार बसेको संघको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो । तीन महिनायता यथावत रहेको … पूरा पढ्नुहोस् »
















